क्रिस्पिन छेत्री, दिनेश थापा, धर्मराज राणा अनि इन्द्र प्रकाश लामालाई सम्मान जनाइयो
खरसाङ, 12 जुलाई (निसं): खरसाङ युनाइटेड क्रिश्चियन माइनोरिटी वेलफेयर सोसाइटी अनि सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयको फ्रेण्ड्स फरएभर ब्याचमेट्स 1988 वेलफेयर सोसाइटीद्वारा संयुक्त रुपमा भारतको राष्ट्रिय महिला फुटबल टीमका प्रमुख…