Tributes on the death of Padma Shri Lama by MP Bista

सांसद बिष्टद्वारा पद्मश्री लामाको निधनमा श्रद्धाञ्जली

Share this news

दार्जीलिङ्ग लोकसभा समष्टिका सांसद राजु बिष्टले पद्मश्री सानु लामाको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले नेपाली साहित्याकाशका शिखर व्यक्तित्व एवम् बहु-प्रतिभाशाली स्रष्टा पद्मश्री सानु लामाको अचनाक निधनले एक तमासको शून्यता उत्पन्न भएको अनुभव भइरहेको बताएका छन्। उहाँको कलम लघुकथा, उपन्यास, नियात्रा, निबन्ध, बाल-साहित्य आदि विविध क्षेत्रमा मात्र नभएर गीत र कवितामा अनि अनुवादको क्षेत्रमा समेत त्यतिकै सहजतासँग चल्दथ्यो। भारतीय संविधानको अष्टम अनुसूचिमा नेपाली भाषालाई समावेश गर्ने आन्दोलनका पनि उहाँ एक सशक्त सिपाही हुनुहुन्थ्यो भन्दै उनको निधनबाट भारतीय नेपाली साहित्यिक क्षेत्रले मात्रै होइन, समग्र नेपाली साहित्यिक फाँटले आफ्नो एक मूल स्तम्भ गुमाएको बताएका छन्। सांसद राजु बिष्टले उहाँको आत्मालाई चीर शान्ति प्राप्त होस् अनि परिवारजन तथा समग्र नेपाली साहित्य संसारलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गरेको बताएका छन्।

Tributes on the death of Padma Shri Lama by MP Bista

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड