Ward Level Committees of SKM

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

Share this news

मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ (गोले) को मार्गदर्शन र क्षेत्रीय विधायक श्रीमती कला राईको नेतृत्वमा, अप्पर-लोअर बुर्तुक, अप्पर सिचे, र लोअर सिचे (सिचे र लिङ्दिङ) का वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन गरियो। यस कार्यक्रममा मेयर निल बहादुर क्षेत्री, अध्यक्ष सुश्री लिली राई, अध्यक्ष एस.टी. भुटिया, अध्यक्ष वाइ.एन. क्षेत्री, एचएमएलएका ओएसडी, सीएलसी अध्यक्ष सुश्री पालमु शेर्पा र पार्टीका सदस्यहरूको उपस्थिति रहेको थियो। वार्ड स्तर समितिहरूमा नयाँ नियुक्त सदस्यहरूलाई पार्टी सदस्यता कार्ड पनि हस्तान्तरण गरियो। जसले उनीहरूको सम्बन्धित वार्डमा सदस्यता अभियान सुरु गर्न सघाउ पुग्नेछ। यस क्रममा विभिन्न अन्य राजनीतिक पार्टीका व्यक्तिहरूले आफ्नो पुरानो राजनीतिक सम्बन्ध छोडेर आधिकारिक रूपमा एसकेएम पार्टीमा प्रवेश गरेको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

उत्तर पूर्वी राज्यहरूको भ्रमणपछि गोएएस टोली फर्कने क्रममा

उत्तर पूर्वी राज्यहरूको भ्रमणपछि गोएएस टोली फर्कने क्रममा

HS सेमेस्टर III को परिणाम प्रतिवेदन र र्याङ्क आशालाग्दो

HS सेमेस्टर III को परिणाम प्रतिवेदन र र्याङ्क आशालाग्दो

हर्टी एक्सपोको उत्कृष्ट योजना जागरुकतामा सिक्किम प्रथम

हर्टी एक्सपोको उत्कृष्ट योजना जागरुकतामा सिक्किम प्रथम

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

भाजपा सांसद मनोज तिग्गाको कटाक्ष माकपा र टीएमसीप्रति

भाजपा सांसद मनोज तिग्गाको कटाक्ष माकपा र टीएमसीप्रति

एसआइआर कार्यक्रमलाई सफल पार्न मण्डल-०२ मा बैठक

एसआइआर कार्यक्रमलाई सफल पार्न मण्डल-०२ मा बैठक