कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

Share this news

मिरिक सिलगढीलाई जाेड्ने मुख्य सडक दुधे बालसन खाेलाकाे भारी बर्षाकाे कारण जलस्तर बढेपछि भर्खरै संचालनमा आएकाे दुधेकाे अस्थायी पूललाई क्षति गर्ने सम्भावना बडेकाे छ। यद्यपि समचार लेख्दासम्म दुधेकाे अस्थायी पूल सुरक्षित रहेकाे अनि यातायातमा कुनै प्रभाव नपरेकाे देखियाे। स्थानीय ग्राम पन्चायत उप प्रधान सन्ताेष तामाङले दुधेकाे अस्थायी पूल गुणस्तरीय बनाइएकाे बताउँदै तर प्रकृतिकाे अघि कसैकाे केही लाग्दैन। दुधे बालसन खाेलाकाे जलस्तर बडेकाे छ। के हुन्छ भन्न सकिन्दैन । तर कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको बताए। तिनले पहाडी भेगमा धेरै पानी परे दुधे खाेलाकाे जलस्तर बड्ने हुनाले नै गत ४ अक्टाेबरमा पनि खाेला बड्दा दुधेकाे पक्का पूल क्षति गरेकाे बताए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन