Ward Level Committees of SKM
Ward Level Committees of SKM

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

Share this news

मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेमसिंह तामाङ (गोले) को मार्गदर्शन र क्षेत्रीय विधायक श्रीमती कला राईको नेतृत्वमा, अप्पर-लोअर बुर्तुक, अप्पर सिचे, र लोअर सिचे (सिचे र लिङ्दिङ) का वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन गरियो। यस कार्यक्रममा मेयर निल बहादुर क्षेत्री, अध्यक्ष सुश्री लिली राई, अध्यक्ष एस.टी. भुटिया, अध्यक्ष वाइ.एन. क्षेत्री, एचएमएलएका ओएसडी, सीएलसी अध्यक्ष सुश्री पालमु शेर्पा र पार्टीका सदस्यहरूको उपस्थिति रहेको थियो। वार्ड स्तर समितिहरूमा नयाँ नियुक्त सदस्यहरूलाई पार्टी सदस्यता कार्ड पनि हस्तान्तरण गरियो। जसले उनीहरूको सम्बन्धित वार्डमा सदस्यता अभियान सुरु गर्न सघाउ पुग्नेछ। यस क्रममा विभिन्न अन्य राजनीतिक पार्टीका व्यक्तिहरूले आफ्नो पुरानो राजनीतिक सम्बन्ध छोडेर आधिकारिक रूपमा एसकेएम पार्टीमा प्रवेश गरेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ