Krishna Gurung returned after completing the shooting of the Bengali movie

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

Share this news

सिलगढीका विशिष्ट अभिनेता कृष्ण गुरूङ बङ्गला चलचित्र “कफि हाउसेर सेइ अड्डाटा”को शुटिङ्ग सकेर कोलकाताबाट फर्केका छन्। यसअघि उक्त चलचित्रको शुटिङ्ग डुवर्सको चाल्सामा भएको थियो। उक्त चलचित्रमा कृष्ण गुरूङले अभिनेत्री रुपा गाङ्गुलीको सहायकको भूमिका निभाउने मौका पाएका छन्। नेपाली लघु चलचित्र “अँध्यारो द डार्कनेस”को निर्देशन गरी अन्तर्राष्ट्रिय पुरस्कारसमेत जितिसकेका कृष्ण गुरूङले विभिन्न नेपाली, हिन्दी र बङ्गला चलचित्रमा अभिनय गर्दै आइरहेका छन्। न्याशनल स्कूल अफ ड्रामा, दिल्लीबाट अभिनयमा प्रशिक्षण लिएका कृष्ण गुरूङले “कफि हाउसेर सेइ अड्डाटा”को शुटिङ्गको समय अन्य कलाकार अनि प्रविधिकहरूबाट धेरै कुरा सिक्ने मौका पाएको बताए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन