दार्जीलिङका वाङ्गे गुरूङ पनि भोटिङ्ग राउन्डमा

Share this news

तकदाह चियाबारी, दार्जीलिङका गायक वाङ्गे गुरूङ पनि मेरो भोइस युनिभर्सको फिल्मी गीतको राउन्डमा पुगेका छन्। जुन हिजो र आज चलिरहेको च। अब आज 4 जुलाई 2025को बेलुकीबाट उनको भोटिङ्ग राउन्ड शुरू हुनेछ। यसको लागि उनका समर्थकहरूले intra app डाउनलोड गरेर भोटिङ्ग पर्ने हुन्छ। यसका लागि वाङ्गे गुरूङ र उनका अभिभावकहरूले विश्वभरिका आफन्तहरूलाई भोटिङ्ग गरिदिने अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
मानसुनले ६९ जनाको मृत्यु, दर्जनौं बेपत्ता

‘गोर्खा’ पहिचान सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र

बालिकालाई गर्भवती बनाई अभियुक्त फरार

बालिकालाई गर्भवती बनाई अभियुक्त फरार

सीएमद्वारा नेताजी युनिभर्सिटी निर्माणस्थलको भ्रमण

गोर्खा जनपुस्तकालयको आयोजनामा पाद्री गंगा प्रसाद प्रधानको 174 औँ जन्म जयन्ती पालन

प्रवीण खालिङ डा. थेगिम पुरस्कारद्वारा अलङ्कृत

गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म प्रदान

चित्रकारिताको क्षेत्रमा आशाको किरण ईश्या तामाङ

चित्रकारिताको क्षेत्रमा आशाको किरण ईश्या तामाङ

दार्जीलिङका वाङ्गे गुरूङ पनि भोटिङ्ग राउन्डमा

दार्जीलिङका वाङ्गे गुरूङ पनि भोटिङ्ग राउन्डमा

जैविक साग-सब्जी बेच्नेहरुलाई गोलेको हौसला