क्वार्टर आगलागीमा विनयको क्षतिपूर्तिको माग

Share this news

दार्जीलिङ,31 अगस्त (निसं): दार्जीलिङ नजिक कागझोडाको वन विभाग क्वार्टर आगलागी काण्डमा  दार्जीलिङ अग्निशमन विभागका सम्पुर्ण क्रु मेम्बर्स,  सम्पुर्ण पानी बोक्ने ट्रकका ड्राइभर दाजु-भाईहरू , अन्य ड्राइभर दाजु भाई , स्थानीय मानिसहरू , आईजीजेएफ-का स्वयंसेवकहरू , दार्जीलिङ नगरपालिकाका अध्यक्ष साथै 11 नम्बर वार्डका नगरपाल साथै पुलिस अनि वन-विभागका स्वयंसेवकहरुको अथक प्रयासमा धेरै नै क्षति भएतापनि अन्तत आगोलाई काबुमा ल्याउन सफल भए – सबै नै धन्यवादका पात्रहरू हुन् भनी सभासद विनय तामाङले भनेका छन्।उनेल अझ भनेका छन्,एकता नै सम्भव भएसम्मको उत्तम शक्ति हो। यद्यपि सात परिवारहरू पुर्णतय प्रभावित भएका छन् । जिल्ला प्रशासन, जीटीए अनि  पश्चिम बंगाल सरकार- ले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपुर्तिको निम्ति व्यवस्था मिलाइयोस् । सबै परिवारहरूले आफ्ना आवश्यकीय र महत्त्वपुर्ण कागजातहरू गुमाएका छन्। विभिन्न सरकारी संस्थाहरूमा रेकर्ड अनुसार आवश्यक कागजातहरू उपलब्ध गराउनु पश्चिम बंगाल सरकार र दार्जीलिङ  जिल्ला प्रशासनले सहायता प्रदान गरिदियोस भनी विनय तामाङले माग गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न