श्रम संस्कृतिलाई महत्व दिँदै गाउँलेद्वारा सफाइ कार्य

Share this news

श्रम संस्कृतिलाई प्रोत्साहन दिने उद्देश्यका साथ छोठाकोठी समाजले मिलिकथुङदेखि खरबनीसम्म जाने मुख्य सडक सफाइ अभियान सञ्चालन गरेको थियो। विशेष गरेर स्थानीय युवाहरुको समूहले उत्साहका साथमा यस सफाइ अभियान चलाएका थिए। अभियानका संयोजक निरज राईले श्रमलाई सम्मान गर्दै सबैले मिलेर काम गर्दा मात्र गाउँलाई सुन्दर बनाउन सकिन्छ। यो अभियान हाम्रो श्रम संस्कृतिको जगेर्ना गर्ने एउटा पहल भएको बताए। सफाइ अभियानपछि गाउँमा सचेतनामूलक कार्यक्रम समेत आयोजना गरियो जसमा सरसफाइको महत्व, स्वास्थ्य र वातावरणसँग सम्बन्धित गाउँलेहरूले यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको राईले बताए।


Share this news
आजको रोजाइ
तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा