Victoria Falls pool

भिक्टोरिया फल्सको पूलको निर्माण समयमै थालेर सक्ने सुझाउ

Share this news

आइजीजेएफका प्रमुख अजय एडवर्ड्सले दार्जीलिङ नगरपालिकाद्वारा दार्जीलिङको सिद्राबुङ रोडको भिक्टोरिया फल्समाथि रहेको ब्रिटिशकालीन पूलको निर्माण गर्ने घोषणाको स्वागत गरेका छन्। तर पूलको निर्माण सठीक समयमा थालेर समयमै सिध्याउ पर्ने लाखेस पनि गरेका छन्। एडवर्ड्स र उनको टोलीले केही दिनअघि भिक्टोरिया फल्समाथि रहेको ब्रिटिशकालीन पूलको भ्रमण गरी निर्माण गर्ने घोषणा गरेका थिए। त्यसको लगत्तैपछि दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले उक्त पूल दार्जीलिङ नगरपालिकाले निर्माण गर्ने घोषणा गरे।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न