सांसद विष्टप्रति वर्णमाला परिवारको आभार प्रकट

Share this news

सांसद राजु विष्ट सिलगडी सिटी सेन्टरमा आयोजित हिमालयन लोक महोत्सवको समापन कार्यक्रममा उपस्थित रहेका थिए। वर्णमाला परिवारद्वारा आयोजित पान हिमालयन जातीय गायन प्रतियोगिताको समापन – भव्यताका साथ गरिएको थियो। सांसदलाई हरियाणाको बिन संगीत समूह, नौमती बाजा र विविध हिमालयन जातीय समुदायहरूको प्रस्तुतिले स्वागत गरिएको थियो। यस भव्य समापनलाई सम्मान गर्न आफ्नो व्यस्त तालिकाबाट समय निकालेर यो कार्यक्रममा उपस्थिति दिएकामा वर्णमाला परिवारले सांसद विष्टप्रति आभार प्रकट गरेको छ।

Varnamala family expressed gratitude to MP Bista


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न