Two works from India shortlisted for Madan Prize

मदन पुरस्कारको अन्तिम छनौटमा भारतबाट दुई कृति

Share this news

यो पटक भारतबाट दुई कृति मदन पुरस्कार गुठी नेपालद्वारा प्रदान गरिने प्रतिष्ठित मदन पुरस्कारको अन्तिम चरणको छनौटमा दुई कृति उरमाल र पञ्चतत्वको पालम पर्न सफल बनेको छ। भारतबाट मदन पुरस्कार पाउने सौभाग्य केवल पारसमणि प्रधान गुरूवरले प्राप्त गरेका छन्। वास्तवमा पुरस्कारले नै कृतिको उत्कृष्टता मापन नभए पनि योग्य कृतिले यस्तो स्थान पाउनु सर्जकको निम्ति प्रेरणादायी कुरो हो भने दुवै कृतिको अध्ययन गरेको र उत्कृष्ट यी कृतिहरूत्यहाँ पुगेको देख्दा भारतीयहरूको छाती गर्वले फुलेको साहित्यकार जय क्याक्टसले बताएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न