Tribhuvan Airport

त्रिभुवन हवाई अड्डामा पाएको स्वागतका लागि अनोश थापाद्वारा आभार

Share this news

मेरो भोइस युनिभर्स सीजन 2 प्रतियोगिताको अतिथ्यमा त्रिभुवन हवाई अड्डा पुगेका गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सूचना संस्कृति विभागका सभासद अनोश थापाले भव्य स्वागतको निम्ति राजेश घटानी, स्माइल दास अनि ईन्ट्रा फाउन्डेसन अमेरिका प्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले जीटीए, सिक्किम, आसमबाट आएका एउटै सन्तानका दाज्यु भाइहरू एकसाथ भेला हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। स्मरण रहोस् ‘मेरो भोइस युनिभर्स’ को फाइनल कार्यक्रम शनिबार तीन बजीदेखि शुरू हुनेछ। जस्को मुख्य अतिथि नेपालका प्रधानमन्त्री रहने छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न