एडवर्ड्स फाउण्डेशनद्वारा श्रद्धा यात्राको तेस्रो सप्ताह

Share this news

तेस्रो सप्ताहमा एडवर्ड्स फाउण्डेशनले बन्द रहेको सिडर्स चिया बगानबाट 18जनालाई नेपाल इलामस्थित माँ पाथिभरा माता मन्दिरको दर्शन गराउन श्रद्धा यात्राको निम्ति प्रस्थान गराएका छन्। यात्राको शुभारम्भको निम्ति आइजीजेएफ ट्रेड यूनियन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका अध्यक्ष डीके गुरुङ, सुके ब्लक सह संयोजक सन्नी लोप्चन, पार्टी युवा नेता राब्गे राई अनि एलएस 2 जीपी संयोजक तेन छिरिङ तामाङको विषेश उपस्थिति रहेको थियो।।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न