थिङकोनोमिक्स-माथि सेमिनार

Share this news

समसामयिक अन्तर्राष्ट्रिय आर्थिक विषयवस्तुबारे विद्यार्थीहरुलाई सोच्न र छलफलको प्रेरणा प्रदान गर्ने उद्देश्य लिएर सन्त पाउल विद्यालयमा एकदिवसीय सेमिनार गरियो। विद्यालयको वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत सोमवार सम्पन्न सेमिनारको थिङकोनोमिक्स- को शीर्षक ‘शुल्क युद्ध र चीन कसरी अर्को महाशक्ति बन्दैछ’ भन्ने विषयबारे प्रख्यात अर्थशास्त्री डा. विश्वजीत मण्डल अनि डा. सस्वती चौधरीले वार्ता एवं विश्लेषण प्रस्तुत गरेका थिए।
विगत वर्षहरूमा विश्लेषणात्मक चिन्तन र विश्वस्तरीय समझदारीलाई प्रोत्साहन गर्ने प्लेटफर्मको रूपमा स्थापित थिङकोनोमिक्स सेमिनारमा विभिन्न विद्यालयहरूले सहभागिता जनाएका रेक्टर फा. पीटर लेप्चाले जनाएका छन्।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा