घर निर्माणको लागि रहल रकम भुक्तान गरिने

Share this news

हाउस फर अल स्कीमद्वारा मिरिक नगरपालिकाका बासीको लागि निर्माण गरिने घरको रहल रकम मिरिक नगरपालिकाले भुक्तान गर्ने भएको छ। उक्त योजना अन्तर्गत मिरिक नगरपालिकाले यहाँको नौवटा वार्डका सबै बासिन्दाहरूलाई पक्का घर निर्माण गर्न शुरूमा रकम भुक्तान गरेको थियो भने अब रहल रकम पनि भुक्तान गर्ने भएको छ। रहल रकम भुक्तान गर्ने सूचना जारी गरेपछि शुक्रबारदेखि नै मिरिक नगरपालिका कार्यालयमा आवश्यक कागज बुझाउने लाभार्थीहरूको भीड लागेको छ। यस अवसरमा बोल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले विस्तृत जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न