Thanks to Nepali Literature Council, Gangtok

नेपाली साहित्य परिषद, गान्तोकप्रति आभार व्यक्त

Share this news

दक्षिण सिक्किमको नाम्चीमा सञ्चालित डिभाइन थियोलोजीकल ओपन युनिभर्सिटी र नेपाली पुस्तक सङ्ग्रहालय नाम्ची दक्षिण सिक्किमद्वारा नेपाली साहित्य परिषद, गान्तोक, पूर्व सिक्किमप्रति आभार व्यक्त गरिएको छ। परिषदद्वारा संस्थाद्वयलाई पठाइएको पत्रलाई प्रेरणादायक पत्रको उपमा दिंदै परिषदका अध्यक्ष हरि ढुङ्गेलप्रति आभार व्यक्त गरिएको छ।

Thanks to Nepali Literature Council, Gangtok


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न