टाइल्सको लागि जीटीए प्रमुखप्रति आभार प्रकट

Share this news

खरसाङको वार्ड नम्बर 9 को मन्टिभियट पथ, देवकोटा टोलमा हाल टाइल्स बिछ्याएर बाटो निर्माण गरिएकोमा स्थानीय समितिका सदस्यहरूले जीटीए प्रमुख अनित थापालाई विशेष आभार प्रकट गरेका छन्। समितिले यो बाटोबाट विद्यालय जाने विद्यार्थीहरु, वृद्ध वृद्धाहरु र गाउँवासीहरूलाई दैनिक आवत जावतमा सुविधा भएको छ। यस अवसरमा समितिको सभापति र सचिव शशिकला प्रधानले यस वार्डमा 35 वर्षपछि जीर्णावस्थामा रहेको बाटो जीटीए प्रमुख अनित थापाले सुन्दर तरिकाले बनाई दिएको बताउँदै यस कार्यको लागि जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेकी छिन्। यसको साथै अझ दुईवटा बाटोहरु र समाज घर पनि बनाई दिने आशा व्यक्त गरेकी छिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान