temporary pool may be damaged

दूधे बालसन खाेलाकाे जलस्तर बढेपछि अस्थायी पूल क्षति हुसक्ने

Share this news

लगतार भइरहेकाे वर्षाले दूधे बालसन खाेलाकाे जलस्तर बढेकाे छ। यसले गर्दा खाेलामा निर्माण गरिएकाे अस्थायी पूललाई क्षति गर्ने सम्भावना बडेकाे छ। उक्त अस्थायी पूल केही दिन अघि मात्रै संचालनमा आएकाे थियाे। हालसम्म यातायात सुचारू रहे तापनि सतर्कता अपनाँउन आवश्यक देखिएकाे छ।

Share this news
आजको रोजाइ
कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

उत्तर पूर्वी राज्यहरूको भ्रमणपछि गोएएस टोली फर्कने क्रममा

HS सेमेस्टर III को परिणाम प्रतिवेदन र र्याङ्क आशालाग्दो

हर्टी एक्सपोको उत्कृष्ट योजना जागरुकतामा सिक्किम प्रथम

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

भाजपा सांसद मनोज तिग्गाको कटाक्ष माकपा र टीएमसीप्रति

एसआइआर कार्यक्रमलाई सफल पार्न मण्डल-०२ मा बैठक