भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

Share this news

२११औं भानु जयन्ती समारोह समितिको तत्वावधानमा आगामी 13 जुलाईको दिन आयोजना हुने भानु जयन्ती समारोहको निम्ति आज गेजिङ जिल्ला सार्वजनिक भवनमा प्रतिभा छनोट कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ तथा ग्राम प्रबन्धन विभागका अध्यक्ष नारायण खतिवडा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसैगरी पञ्चायतगण एवं समारोह आयोजक समितिका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।।

Talent Selection Program for Bhanu Jayanti


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान