नेपाली भाषामा बोर्ड लगाउने बारेमा युवा शक्तिको ज्ञापन
खरसाङ, (मोहन प्रसाद): भागोप्रमो युवा शक्तिले खरसाङ नगरपालिकालाई एउटा ज्ञापन बुझाएको छ। उक्त ज्ञापन पत्रमा खरसाङ नगरपालिका क्षेत्रमा रहेका सरकारी एवं गैरसरकारी संस्थान, दोकानपाटहरूमा नेपाली भाषामा साइन बोर्ड लगाउनु पर्छ…