राजधानीको जन्तरमन्तरमा गोर्खाल्यान्डको माग चर्कोरुपमा गरिँदै
क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले सोमबारदेखि नयाँ दिल्लीको जन्तर मन्तरमा दुइदिने गोर्खाल्यान्डको माग गर्दै धर्ना-प्रदर्शन गरिरहेको छ। पार्टीले केन्द्र सरकार लाई भारतीय गोर्खाहरुलाई उनीहरुको दीर्घकालीन मागलाई पूरा गर्ने संकल्पको सम्झना दिलाउँदै आफनो पूर्व…
