समथार ग्राम प.को सुरुक शाखामा गोर्खा राष्ट्रिय नारी संगठन स्थापित
कालेबुङको २४ नम्बर समष्टि- गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) कालेबुङ २४ नम्बर समष्टि अन्तर्गत समथार ग्राम पञ्चायतको सुरुक शाखामा गोर्खा राष्ट्रिय नारी संगठनको शाखा कमिटी गठन गरिएको छ। उक्त जानकारी…
