भानु जयन्ती पालनसँगै ईश्वर खुम्चिँदै गयो-को लोकार्पण
पुलबजार,14 जुलाई (निसं): आइतबार, शब्द साधना मञ्च, पुलबजारको मुख्य आयोजनामा ग्रामीण पुस्तकालयमा भानु जयन्ती तथा पुस्तक लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मञ्चका निज सभापति कवि भक्तकुमार सुब्बाको अध्यक्ष्यतामा…