जिल्ला अदालत परिसरमा मेडिकल युनिट सेन्टर शुरू

Share this news

दार्जीलिङ, 24 जुलाई(निसं):  जिल्ला कानूनी सेवा प्राधिकरण (डीएलएसए)-को आयोजनामा आजदेखि जिल्ला अदालत परिसरमा मेडिकल युनिट सेन्टर शुरू  गरिएको छ। उक्त युनिटको उद्घाटन जिल्ला अदालतका  न्यायाधीश जिमुत वाहन बिश्वासको  बाहुलीद्वारा  गरियो ।
उद्घाटन समारोहमा जिल्ला अस्पतालका डा. अरिजित मन्ना, डीएलएसए का कर्मचारीहरु, प्यारालिगल भोलिन्टियरहरू र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
न्यायाधीश बिश्वासले जानकारी दिँदै उक्त मेडिकल युनिट सेन्टरमा डाक्टरसहित नर्सहरूको पनि उपस्थित हुने बताए। यस  मेडिकल युनिटले अदालतमा कार्यरत पुलिस, कर्मचारीहरू तथा कानुनी कामका लागि आउने सर्वसाधारणलाई आकस्मिक स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने न्यायाधीश जिमुत वाहन बिश्वासले  बाताए । यसरी नै प्यारालिगल भोलिन्टियर रिना रायाले यो मेडिकल युनिट सप्ताहमा दुई पटक खोलिने बताउदै  दार्जीलिङ जिल्ला अदालतमा पहिलोपटक  यस युनिटको स्थापना गरिएको जसले धेरैलाई समयमा स्वास्थ्य सेवा  उपलब्ध गराउने विश्वास व्यक्त गरिन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान