डा. गम्भीर सिंह योञ्जन (तामाङ) लाई आइजीजेएफद्वारा वधाइ सन्देश
शिक्षा, वातावरण संरक्षण र समाज कल्याणमा अतुलनीय योगदान पुर्याएकोमा प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सम्मानित हुनुभएकोमा इन्डियन गोर्खा जनशक्ति फ्रन्टले प्राध्यापक गम्भीर सिंह योन्जोनलाई हार्दिक बधाई ज्ञापन गर्दछ। उनको उपलब्धि दार्जीलिङ पहाडका…
