मनमाया बास्कोटाको निधनपछि दुइ छोरीहरूले गरे अन्तिम संस्कार
झापाबाट आएको एउटा भावुक घटनाले अहिले धेरै नेपालीको मन छोएको छ। ५५ वर्षीया मनमाया बास्कोटाको निधनपछि परिवार शोकमा डुब्यो। उच्च रक्तचाप र पक्षघातका कारण लामो समयदेखि बिरामी रहनुभएकी मनमायाको अन्तिम…
