313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे
खरसाङ , (निसं): पहाड़का 313 जना शिक्षक-शिक्षिकाहरुको साथमा रहेर सघाउन तयार रहेको बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले 313 जना शिक्षक-शिक्षिकाहरुलाई नअत्तालिने र केही नहुने साथै कसैको नोकरी…
