माओवादी कार्यालय डढाइएको खरानी सोहर्न व्यस्त प्रचन्ड
माओवादी नेता पुष्पकमल दाहाल प्रचन्ड जेएनजी आन्दोलनको केही अन्तरालपछि देखा परेका छन्। आन्दोलनमा डढाइएको माओवादी कार्यालयको खरानी र फोहोर मैला सोहर्न व्यस्त रहेका छन्।
माओवादी नेता पुष्पकमल दाहाल प्रचन्ड जेएनजी आन्दोलनको केही अन्तरालपछि देखा परेका छन्। आन्दोलनमा डढाइएको माओवादी कार्यालयको खरानी र फोहोर मैला सोहर्न व्यस्त रहेका छन्।
जेन जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई राजकीय सम्मान र श्रद्धासहित लगियो पशुपतिघाटतिर। जुन दृश्यले सबैलाई मर्माहत बनायो।
जेनजीले संविधानसभा विगठन गर्नपर्ने दवाब दिएको थियो। त्यही भएर सुशीला कार्कीले बिहीबार अन्तरिम सरकारको प्रधानमन्त्री हुन अस्वीकार गरेकी थिइन्। नियम अनुसार पहिला प्रधानमन्त्री बन्ने त्यसपछि संविधानसभा विगठनका लागि सिफारिस दिने…