दूरसञ्चार प्राधिकरणमा ४ नियुक्त, नियामकीय भूमिका बलियो बनाउन निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियामकीय भूमिका बलियो बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दिइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त हुनुभएको छ। सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२…
