होटल व्यवसायीहरूले गर्दै आउनुभएको चिन्ता अब अन्त्य हुनेछ
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आउनुभएको चिन्ता अब अन्त्य हुने बताउनुभएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का…
