प्रधानमन्त्री सुशिला कार्की अनि डा.सन्दुक रुइतबीच भर्खरै भेटवार्ता भएको थियो। त्यसपछि मन्त्रीमण्डलमा जाने हो ? भनेर पत्रकारहरूले सोधेको उत्तरमा डा. रुइतले, यति धेरै बिरामीहरूको उपचार गर्न छोडेर मन्त्री नबन्ने मन्तव्य दिएका छन्।