बेटेन उच्चतर माध्यमिक विद्यालयमा भव्य रूपले बाल दिवस पालन

बालदिवसको अवसरमा तकभर चियाबारीको बेटेन उच्चतर माध्यमिक विद्यालयमा द्विसत्रीय कार्यक्रमको आयोजना गरियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक संयम खेसाङ अनि सह- शिक्षक भानु तामाङको कुशल मार्गदर्शनमा सम्पन्न भयो। कार्यक्रमलाई सफलीभूत तुल्याउन सह-शिक्षक…

Continue Readingबेटेन उच्चतर माध्यमिक विद्यालयमा भव्य रूपले बाल दिवस पालन