Suspected land encroachment of Saket existing GTA

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

Share this news

नयाँ दिल्लीको साकेत अवस्थित जीटीएको जमिन दखल हुने गोरामुमो नेता सन्दिप लिम्बूले आशङ्का व्यक्त गरेका छन्। विमल गुरूङ जीटीए प्रमुख अनि एसएस आहलुवालिया सांसद हुँदा उक्त जमीनमा अस्पताल निर्माणको लागि भूमि पूजन पनि गरिएको थियो। तर 2017 मा पुनः गोर्खाल्यान्ड हुँदा विमल गुरूङ भूमिगत भए। त्यसपछि उक्त जमीनमाथि वर्तमान जीटीएले रुचि राखेन।

Share this news
आजको रोजाइ
कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

साकेत अवस्थित जीटीएको जमिन दखल हुने आशङ्का

उत्तर पूर्वी राज्यहरूको भ्रमणपछि गोएएस टोली फर्कने क्रममा

HS सेमेस्टर III को परिणाम प्रतिवेदन र र्याङ्क आशालाग्दो

हर्टी एक्सपोको उत्कृष्ट योजना जागरुकतामा सिक्किम प्रथम

कृष्ण गुरूङ फर्के बङ्गला चलचित्रको शुटिङ्ग सकेर

कृषि-भूमि संरक्षण शाखाद्वारा मौरीको २१२ डुँड वितरण

एसकेएम पार्टीको वार्ड स्तर समितिहरू सफलतापूर्वक गठन

भाजपा सांसद मनोज तिग्गाको कटाक्ष माकपा र टीएमसीप्रति

एसआइआर कार्यक्रमलाई सफल पार्न मण्डल-०२ मा बैठक