नेपालको अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की सुवेदी। उनी नेपालीको इतिहासमा प्रथम महिला प्रधानमन्त्री बनेकी छिन्।
समाचार अनुसार उनले आज नेपाली समयको बिहान ९ बजे सपथ ग्रहण गर्नेछिन्। जेनजीले युवा प्रधानमन्त्री बनाउन चाहे पनि अहिलेलाई पाको प्रधानमन्त्री बनाउन सहमत भएको छ।
