Students of Suruk Mandodari School

सुरुक मन्डोदरी स्कूलका विद्यार्थीहरूले करातेमा जिते स्वर्ण, रजत र काँस्य

Share this news

सुरुक मन्डोदरी स्कूलका विद्यार्थीहरूले भारत–भुटान सीमा, जैगाँवमा आयोजना भएको इनभाइटेशनल ओपन अल इन्डिया कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। जसमा विद्यालयका विद्यार्थीहरू मास्टर एडवर्ड लेप्चाले स्वर्ण पदक, मिस सौभाग्य भुजेल, मास्टर कुशन गुरुङ, मास्टर प्रविन राई, मिस पारिल लेप्चाले रजत पदक, मास्टर प्रबिन भुजेल, मास्टर स्रजल भुजेल, मास्टर साहिल भुजेलको नाउँमा काँस्य पदक परेको थियो। सुरुक मन्डोदरी स्कूल परिवार सबै विजेताहरूलाई हार्दिक वधाइ दिएको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न