नर्थ बङ्गालको स्ट्रङगेस्ट म्यान अम्बटेका प्रमु भट्टराई सम्बर्द्धित

Share this news

अम्बटे चियाबारीको टार गाउँमा अवस्थित नव निर्मित काली मन्दिरको उद्घाटनको अवसरमा अम्बटे चियाबारीको नाम उच्च पार्ने व्यक्तित्वहरूलाई सम्बर्द्धना गरियो। जसमा स्थानीय बडीबिल्डर प्रमु भट्टराई, जसले हालै नर्थ बङ्गालको स्ट्रङगेस्ट म्यानको खिताब लगायत विभिन्न पदकहरू जित्न सफल भएका छन्, उनी लगायत स्थानीय बगान प्रबन्धकलाई पनि सम्मान जनाइयो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान