बिजुलीको खम्बा लडेर दुर्घटना हुने प्रबल सम्भावना

Share this news

माथिल्लो मिरिक बजारमा एउटा बिजुलीको खम्बा लड्ने अवस्थामा रहेको छ। उक्त फलामको विजुलीको खम्बाको पच्यात्तर प्रतिशत मक्किएको छ भने कुनै पनि समय खम्बा लडेर दुर्घटना हुने प्रवल सम्भावना देखा परेको छ। स्थानीयहरूले एक महीना अघि नै उक्त खम्बाको अवस्थाबारे विभागमा जनाए पनि हालसम्म कुनै पहल नगरेको गुनासो गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान