बिमल गुरुङको हात र साथलाई बलियो बनाउने

Share this news

गोर्खा जनमुक्ति मोर्चा एवं अध्यक्ष बिमल गुरुङको हात र साथलाई बलियो बनाउन खुलेर अघि आए बेङलुरू कर्नाटक शाखाका कार्यकर्ताहरू। बेङलुरू कर्नाटकमा कार्यरत दार्जीलिङ तराई डुवर्स लगायत देशका बिभिन्न प्रान्तका गोर्खाहरूलाई लिएर एउटा जरूरी सभा कर्नाटक शाखा अध्यक्ष अजय थापा अनि सचिव मनोज गुरुङको प्रमुख उपस्थितिमा आइतबार आयोजन गरिएको थियो।
सभामा सबैले आफ्नो आफ्नो कुराहरू राख्दै यदि भारतीय गोर्खाहरूले देशमा न्याय पाउँछ भने केवल बिमल गुरूङको नेतृत्वमा मात्र सम्भव छ भन्ने कुरा राखे। बिगत गोजमुमो एवं बिमल गुरुङको समयमा दार्जीलिङ, तराई, डुवर्समा यति साह्रो अन्याय र अत्याचार थिएन। दार्जीलिङ पहाडमा धेरै राजनैतिक दलहरू भए तापनि दार्जीलिङ पहाडदेखि बाहिर देशको बिभिन्न प्रान्तहरूमा गोर्खाहरूलाई अन्याय र अत्याचार भएको खण्डमा गोजमुमो अनि बिमल गुरुङले मात्र बोलेको भन्ने सबैले किटान गरे।

 


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा