तेन्डोङ ल्हो रम फाट समितिद्वारा राज्यस्तरीय प्रतियोगिता

Share this news

तेन्डोङ ल्हो रम फाट समारोह समिति-२०२५ ले आज मनन भवनमा राज्यस्तरीय साहित्यिक प्रतियोगिता आयोजना गर्यो ।
तेन्डोङ ल्हो रम फाट समारोह समिति (TLRFCC) का प्रमुख संरक्षक तथा मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा निमा लेप्चाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा भाग लिए। उनले सबै सहभागीहरूलाई बधाई दिए अनि साहित्यिक गतिविधिहरूमा प्रतिबद्ध रहन प्रोत्साहित गरे। उनले तेन्डोङ ल्हो रम फाट समारोह एक वार्षिक कार्यक्रम भएको र यस वर्षको कार्यक्रम राज्यको स्वर्ण जयन्तीसँग मेल खाने भएकोले यसको महत्व रहेको बताए। उनले शिक्षित व्यक्तिहरूलाई ज्ञान बाँड्न र समुदायको प्रगतिमा योगदान पुर्यााउन आग्रह गरे।

State Level Competition


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान