फोहोर-मैला उठाउने र व्यवस्थापन आरम्भ

Share this news

घैयाबारी 1 ग्राम पञ्चायतका प्रधान, रिना छेत्रीको नेतृत्वमा विहीबार घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा सोलिड वेस्ट म्यानेजमेन्ट अन्तर्गत विभिन्न ठाउँमा फ्याँकिएको फोहोर- मैला उठाउने अनि व्यवस्थापन गर्ने कार्य गरियो। यस अवधि उक्त विषयमा पत्रकारहरूसित बोल्दै, पञ्चायत प्रधान, रिना छेत्रीले, आफुतिनीहरूले पञ्चायतको दायित्व सम्भाले देखि नै घैयाबारी 1 ग्राम पञ्चायतका सबै सदस्यहरू अनि कर्मचारीहरू क्षेत्रको विभिन्न विषय वस्तुलाई गम्भीरता पूर्वक लिँदै जन मानसको हितमा अघि बढिरहेको बताइन्। अबो उप्रान्त प्रत्येक विहिबार खरसाङ पञ्चायत समितिबाट उपलब्ध गराइएको एसडब्लुएम वाहन मार्फत् घैयाबारी 1 ग्राम पञ्चायत क्षेत्रमा रहेको विभिन्न मैला ढ्वाङबाट फोहोर-मैला उठाइने एवं हालैमा गारीधुरामा सञ्चालन भएको एसडब्लुएम प्लास्टिक युनिटमा ती फोहोर- मैला लाई व्यवस्थापनको निम्ति लैजाने पनि छेत्रीले जनाइन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न