छोटो फिल्म ‘ओपाङ’ को विशेष च्यारिटी

Share this news

वन, वातावरण तथा वन्यजन्तु व्यवस्थापन विभागले अमिताभ स्कूल र हिमालयन प्राणी उद्यान, गान्तोकको सहकार्यमा वज्र सिनेमा हलमा छोटो फिल्म ‘ओपाङ’ को विशेष च्यारिटी प्रिमियर आयोजना गरेको थियो। प्रिमियरमा प्रमुख अतिथिको रूपमा म्याडम कृष्णा राई विधायक तथा सल्लाहकार तेन्जिङ नोर्बु लाम्थासँगै उपस्थित हुनुहुन्थ्यो। स्वागत भाषण अमिताभ स्कूलकी निर्देशक सुश्री पेमा डोलकरले दिनुभएको थियो, जसले समारोहको उद्देश्य र संरक्षण शिक्षामा स्कूलको संलग्नताको बारेमा बोल्नुभएको थियो।

Special charity of the short film 'Opang'


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा