गोरखा विश्वकर्मा कामी यूथ ट्रस्टद्वारा श्री विश्वकर्मा पूजा आयोजन गरिने

Share this news

नयाँ दिल्लीमा सञ्चालित गोरखा विश्वकर्मा कामी यूथ ट्रस्टद्वारा आगमी दिनांक 17 सितम्बर बुधवारको दिन मुनिरका बाल्मीकि मन्दिर प्राङ्गणमा भव्यरूपले भगवान श्री श्री विश्वकर्माको तेस्रो वर्ष पनि पूजाको आयोजन गरेको छ। त्यस दिन ट्रस्ट परिवारले श्रद्धालुहरूको लागी भन्डाराको पनि व्यस्था गरिएको छ। यसर्थ दिल्ली एनसीआरका सम्पूर्ण भक्तजन संघ संस्था, समाजलाई उक्त पूजा समारोहमा उपस्थित भइदिन हुन
ट्रस्ट परिवारद्वारा जानकारी अनुरोध गरिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान