बर्फुङ समष्टिमा बीऊ बितरण कार्यक्रम

Share this news

मुख्यमंत्री प्रेम सिंह तामाङको दिशानिर्देश तथा परिकल्पना अनुसार खटिखाने गाउँले कृषकहरूले खेतीपाती गर्नु निम्ति दुख नपाओस् भन्ने हेतुले यस घडी बर्फुङ समष्टि अन्तर्गत बर्फुङ जारोङ ग्राम पंचायत एकाईको बिभिन्न वार्डहरुमा मैनाम राबौंङ किसान उत्पादक संगठन (मैनाम राबौंङ एफपिओ) मार्फत भटमासको बीऊ बितरण गरियो।
ग्राम पंचायत अन्तर्गत जारोङ वार्ड र अप्पर देथाङ वार्डमा यो भटमासको बीऊ बितरण कार्यक्रम सम्पन्न भएको छ भने यस अवसरमा किउजीङ बर्फुङ प्रादेशिक क्षेत्रकी पंचायत श्रीमती जसोदा छेत्री मुख्य अतिथि रहनुभएको थियो। मैनाम राबौंङ किसान उत्पादक संगठनको प्रवन्धक श्री पर्सु वालिङ बागवानी बिभागका कर्मचारीहरू, समाजका वुद्धिजीवीहरु गाउँले कृषकहरूको सहभागिता रहेको थियो।

आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न