दुई छोरीहरूलाई उद्धार गरे अनुप-सेमिकाले

Share this news

भाग्यले बाँचे यी दुई छोरीहरू, जसलाई बेचविखन गिरोहले लाँदै गरेको अवस्थामा गाडीधुराका समाजसेवी अनुप गदाल र सेमिका लामाले आइतबार बेलुका उद्धार गरेका थिए। भनिन्छ कलियुगमा भगवान देखिँदैन तर आज यी दुई छोरीहरूलाई बचाउन साँच्चै नै भगवानले अनुप गदाललाई पठाउनुभएको परिवारले विवरण दिएको छ। उद्धारकर्ताद्वय
अनुप दादा अनि बहिनी सेमिका लामाप्रति धन्यवाद ज्ञापन गरेको छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न