गोर्खाहरूको चारबुँदे प्रतिवेदन पठाउन अनुरोध

Share this news

भारतीय गोखा परिस कानपुरको प्रतिनिधिमण्डलले कानपुर तहसील सदरका नयाँ तहसीलदार विनय कुमार द्विवेदीलाई शिष्टाचार भेट गर्यो। जसमा कार्यवाहक प्रदेश अध्यक्ष डीबी थापाले ओबीसी आयोगको पत्र देखाउँदै आयोगले गोर्खा समुदायको बारेमा चारबुँदे प्रतिवेदन मागेको बताए। त्यो प्रतिवेदन कानपुर सदर तहसील प्रशासनले आजसम्म पठाएको छैन। सोही क्रममा, परिसका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र-४ का अध्यक्ष अनिल थापाले विधायक माननीय अमिताभ बाजपेयी र तहसीलदार विनय कुमार द्विवेदीसँग मोबाइल मार्फत कुराकानी गराए। जसमा विधायकले सर्वेक्षण चाँडै सम्पन्न गराउन अनि चारबुँदे प्रतिवेदन पठाउन अनुरोध गरे। तहसीलद्वारा गोर्खा प्रतिनिधिमण्डललाई सर्वेक्षण चाँडै सम्पन्न गराउने आश्वासन दिएको जानकारी पाइएको छ।

Request to send four-point report of Gurkhas


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न