समाजसेवी सूरज दर्नालद्वारा पंजाब बाढ पीडितहरूलाई राहत प्रदान

Share this news

डुवर्सका समाजसेवी सूरज दर्नालद्वारा गोर्खा जातिको पक्षबाट पंजाब बाढ पीडितहरूलाई राहत सामग्री प्रदान गरेका थिए। उनले पंजाबको अमृतसर पुगेर एउटा गुरूद्वारामा आफूले लगेका राहत सामग्री प्रदान गरेका थिए। यी सामग्रीहरू किन्न सहयोग दिने सम्पूर्ण दयावान व्यक्तिहरूप्रति आभा व्यक्त गर्दै भविष्यमा पनि यस्तो सहयोगको आशा गरेको बताए। उनले अर्को एउटा खुलासा पनि गरेका छन्, सिलगढीमा गोर्खाहरूको रैली निकाल्न ज-जसले आर्थिक सहयोग गरेका थिए, रैली निकाल्न नपाएपछि त्यो रकम सबै बाढ पीडितहरूलाई दिइने राहत सामग्रीहरू किन्नमा खर्च गरेको बताए।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने