‘युवा शक्ति’ नेपाली-हिन्दी संस्करणको विमोचन

Share this news

युवा समाजलाई नयाँ प्रकारले सचेत गराउनुसँगै उनीहरुको वैचारिक लडाइँलाई टेवा पुर्याउन माकपा युवा एकाईले मुखपत्र ‘युवा शक्ति’ को नेपाली अनि हिन्दी संस्करण बिहीबार विमोचन गरेको थियो। गोर्खा दु:ख निवारक सम्मेलन भवनमा उक्त मुखपत्रको ५८औं वर्षगाँठ एवं प्रतिष्ठा दिवस पालन गर्दै नयाँ संस्करणको विमोचन गरिएको हो।
गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा राज्य कमिटि-को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अवसरमा आयोजित युवा संगोष्ठीलाई राष्ट्रिय महासचिव मोहम्मद सलीमले सम्बोधन गरेका थिए। उक्त पत्रिकामार्फत पहाडसँगै देशबाट क्षीण नयाँ युवा शक्तिलाई गक्रायुमोले ठूलो लडाईंसित जोड्ने प्रयास गरिने माकपा पोलिट ब्युरो नेता समन पाठकले जनाएका छन्।‌


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान