Release of 'Devbhoomi Uttarakhand A Pilgrimage'-1

‘देवभूमि उत्तराखण्ड एक तीर्थयात्रा’-१ को विमोचन

Share this news

आज सालुगाड़ा राजफाप्री स्थित दुर्गा मन्दिरमा पुस्तक ‘देवभूमि उत्तराखण्ड एक तीर्थयात्रा’ भाग-१ को विधिवत् विमोचन गरियो । क्षेत्र ‘प्रेम’ मुखिया द्वारा लेखिएको उक्त संस्मरणमा गुरु डा० मनोरथ धिताल संग गरिएको तीर्थयात्रा को ब्यौरा राखिएको छ । उत्तराखण्ड देवताहरूको एउटा वृहत क्षेत्र हो जसमा प्राचीन हजारौं मन्दिरहरू छन् तर पर्यटनको दृष्टिले भने हरिद्वार, ऋषिकेशका केही क्षेत्र एवं उत्तराखण्ड चार धामलाई मुख्य मानिन्छ।
यस पुस्तकमा सानो ठूलो गरि लगभग पैतालिस वटा किन्तु प्राचीन, महत्वपूर्ण एवं पौराणिक महत्व भएको मन्दिरको जानकारी दिइएको छ जहाँ वहाँहरू यात्रा को समय पुग्न सफल भए। यस पुस्तकले तीर्थयात्रीहरू लाई एउटा मार्ग दर्शन दिन्छ भन्ने लेखकले पूर्ण विश्वास रहेको बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न