गोर्खासङ्गै 7 समुदायलाई ‘संरक्षित वर्ग’को मान्यता

Share this news

जग्गा अधिकारसम्बन्धी दीर्घकालीन माग सम्बोधन गर्न असम मन्त्रिपरिषद्ले ऐतिहासिक तथा समावेशी निर्णय गर्दै तीनसुकिया जिल्लाको तिराप जनजातीय क्षेत्र र ब्लकमा (Tirap Jagun Tribal Belt & Block) गोर्खा लगायत सात जातीय समुदायलाई १८८६ को असम भू-राजस्व ऐनको धारा १६०(२) अन्तर्गत ‘संरक्षित वर्ग’ (Protected Class) को रूपमा मान्यता दिने निर्णय गरेको छ। बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकपश्चात् निर्णयको घोषणा गर्दै मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा‌ले भने, “क्याबिनेटले तिराप जनजातीय क्षेत्रमा अहोम, मटक, मोरान, चुटिया, गोर्खा, चिया बगान जनजाति तथा आदिवासी समुदायलाई संरक्षित वर्ग अन्तर्गत समावेश गर्ने निर्णय गरेको छ। यसले २०११ भन्दा अगाडि देखिको बसोबासलाई आधार मानेर त्यहाँका मानिसहरूलाई जग्गा स्वामित्वको अधिकार सुनिश्चित गर्नेछ।”


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान